शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

घोकन्ते प्रणालीलाई बिदा गरौँ’

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २९, २०७४
0
घोकन्ते प्रणालीलाई बिदा गरौँ’

पोखरा, २९ फागुन । 

अभिभावक संघ नेपाल कास्कीद्वारा सोमबार यहाँ आयोजित संघीयतामा शिक्षा विषयको अन्तक्र्रियामा शिक्षा समयसापेक्ष गुणस्तरीय अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने बन्नुपर्नेमा जोड दिइएको छ ।

‘संघीयतामा शिक्षा’ विषयको कार्यपत्र प्रस्तुत गर्दै शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले गुणस्तरीय शिक्षाका लागि शिक्षक जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै घोकन्ते शिक्षा प्रणालीलाई त्याग्दै व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

अभिभावक संघ नेपाल कास्कीका अध्यक्ष हेमराज बरालले गुणस्तरीय शिक्षा भएमा मात्र उत्पादित जनशक्तिले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने धारणा राख्नुभयो । उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले दक्ष जनशक्ति तयार गर्ने महत्वपूर्ण जिम्मा पाएको शिक्षा संस्थालाई संघीय व्यवस्थामा अझै जिम्मेवार एवं व्यवस्थित गरिनुपर्ने धारणा राख्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिका शिक्षा विभागका प्रमुख केदारनाथ आचार्यले आगामी दिनमा शिक्षालाई कसरी अझै गुणस्तरीय बनाउन सकिन्छ भन्नेतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्याब्सन प्रदेश नं ४ का अध्यक्ष माधवशरण उपाध्याय, एनप्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीलगायतले गुणस्तरीय शिक्षाका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन
प्रदेश २

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ
प्रदेश

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु
प्रदेश

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत
प्रदेश

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत

गौशालामा साताव्यापी योग शिविर संचालन
प्रदेश

गौशालामा साताव्यापी योग शिविर संचालन

महोत्तरी : “चिसो बढेपछि जनजीवन कष्टकर”
प्रदेश २

महोत्तरी : “चिसो बढेपछि जनजीवन कष्टकर”

Next Post
सातै प्रदेशका मुख्य मन्त्री बानेश्वरमा

सातै प्रदेशका मुख्य मन्त्री बानेश्वरमा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist