शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

कामचोर कर्मचारी निरीह सरकार

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २८, २०७४
0
कामचोर कर्मचारी निरीह सरकार

काठमाडौँ,२८ फागुन ।

संघीयता कार्यान्वयनका लागि झण्डै डेढ महिनाअघि प्रदेशमा खटाइएका कर्मचारी अटेर गरेर कार्यक्षेत्रमा नगए पनि उनीहरुमाथि कारबाही हुन सकेको छैन। कार्यक्षेत्रमा जान अटेर गरेको ती कर्मचारीलाई कारबाही नगरेर सरकार निरीह देखिएको छ। सरकारले सातवटै प्रदेशमा १ हजार ६५  जना कर्मचारी खटाए पनि हालमम्म ६ सय कर्मचारी मात्रै कार्यक्षेमा पुगेर हाजिर गरेका छन्। कार्यक्षेत्र नगएका ४ सय भन्दा बढीमध्ये केही रमाना बुझेर पनि गएका छैनन भने झण्डै आधाआधी कर्मचरी रमाना नबुझी सम्पर्कबिहिन भएका छन्। कतिपय  कार्यक्षेत्र पुगेका नि उता हारिर गरेर राजधानमै फर्केका छटन्। प्रधानमन्त्ती केपी ओली, सत्तारुढ दलक माओवादी केन्दैका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित लगायतले सार्वजनिक प्रशासनमा ढिलासुस्ती, भ्रष्ट्राचार गर्नेलाई नछाड्ने र कामचोर प्रवृत्तिका कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिए पनि व्यवाहारमा भने पालना भएको छैन। झन्डै दुईतिहाइको समर्थनमा बनेको सरकारका प्रधानमन्त्री र मन्त्रीलार्य चुनौती दिँदै कर्मचारीले निर्देशन अटेर गर्दे आका छन्।  सामान्य प्रशासन मन्त्रालयमका अनुसार प्रदेशमा डेढ  महिना पहिले खटाइएका कर्मचारी मध्य भन्डै चार सभभन्दा बढी कार्यक्षेत्रमा पुगेका छैनन्।आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

न्यायालयबाट कहिलेकाहीँ अनुपयुक्त निर्णय आउँछ, तर जे भए पनि हाम्रो राजनीति सिद्धिदैन : प्रधानमन्त्री
कर्णाली प्रदेश

न्यायालयबाट कहिलेकाहीँ अनुपयुक्त निर्णय आउँछ, तर जे भए पनि हाम्रो राजनीति सिद्धिदैन : प्रधानमन्त्री

बलात्कार महिलाको मुद्दा हो ?
पत्रपत्रिका

बलात्कार महिलाको मुद्दा हो ?

दुवैतिरबाट देउवालाई प्रधानमन्त्रीको अफर छ नि ! तर … : विमलेन्द्र निधि (अन्तर्वार्ता)
अन्तर्वार्ता

दुवैतिरबाट देउवालाई प्रधानमन्त्रीको अफर छ नि ! तर … : विमलेन्द्र निधि (अन्तर्वार्ता)

बाँके खोलामा मनलाग्दी उत्खनन
पत्रपत्रिका

बाँके खोलामा मनलाग्दी उत्खनन

प्रधानमन्त्रीको अभिमान : सबैलाई अपमान
पत्रपत्रिका

प्रधानमन्त्रीको अभिमान : सबैलाई अपमान

कलिला मनमा हिंसाको छाप
पत्रपत्रिका

कलिला मनमा हिंसाको छाप

Next Post
महायज्ञबाट रु एक करोड २५ लाख सहयोग

महायज्ञबाट रु एक करोड २५ लाख सहयोग

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist