शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

विवादकाबीच राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकी देशको भ्रमण गर्ने

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २७, २०७४
0
भारतलाई पनि ट्रम्पले दियो यस्तो धम्की

वासिङ्टन, २७ फागुन  । 

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना पेरु र कोलोम्बियाको भ्रमण गर्नुहुने भएको समाचार छ ।

उहाँले आगामी महिना ल्याटिन अमेरिकाको भ्रमणका लाग कार्यक्रम तय गर्नुभएको जानकारी अमेरिकी राष्ट्रपतिको कार्यालयले शनिबार जानकारी दिएको समाचारमा जनाइएको छ ।

ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा भनिएको छ– उहाँले सो भ्रमणका क्रममा पेरुको राजधानी लिामामा आयोजना गरिएको अमेरिकी राष्ट्रहरुको एक सम्मेलनमा पनि सहभागिता जनाउनुहुने छ ।

त्यस अवसरमा उहाँले पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुन्स्कीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यसैगरी कोलोम्बियामा पनि उहाँले त्यहाँका राष्ट्रपति जुआन म्यानुएल स्यान्टोससँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको ह्वाइट हाउसले जानकारी दिएको छ ।

यो उहाँको पहिलो ल्याटिन अमेरिकी भ्रमण हो । यस भ्रमणका क्रममा उहाँले यहाँका विभिन्न देशहरुसँग द्विपक्षीय हितका साथै अरु पनि विविध कार्यक्रमहरुमा सहभागीता जनाउनुहुने बताइएको छ ।

यो भ्रमण राष्ट्रपति ट्रम्पले सबैजसो ल्याटिन अमेरिकी देशहरु काम नलाग्ने देश भनेर सार्वजनिक रुपमा आरोप लगाएको केही समयपछि हुन लागेको छ ।

गत जनवरी महिनामा उहाँले यी देशलाई काम नलाग्ने भन्दै ती देशलाई ‘चर्पीको कमोट’ को समेत संज्ञा दिनुभएको थियो ।

उहाँको यो अभिव्यक्तिपछि सार्वजनिक रुपमा नै उहाँको विरोध मात्र भएन विभिन्न देशमा त उहाँका विरुद्धमा विरोध प्रदर्शनहरु पनि भएका थिए ।

उहाँले यस्तै शब्द मेक्सिकोलाई पनि प्रयोग गर्नुभएको थियो । त्यसपछि उहाँले मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउनेसम्मको पनि धम्की दिनुभएको थियो ।

यसका साथै उहाँले अरु ल्याटिन अमेरिकी देशमा आयात हुने स्टील र अल्मुनाईमा पनि चर्काे मात्रामा कर लगाउने प्रस्ताव हालैमात्र गर्नुभएको छ ।

त्यसैगरी पेरुसँग पनि यसअघिको अमेरिकी ओबामा प्रशासनले कटुतापूर्ण सम्बन्धमा सुधार ल्याउने काम गरेको भए पनि ट्रम्प राष्ट्रपति भएपछि पेरुसँगको सम्बन्ध थप बिग्रिएको छ ।

यसका कारण उहाँको ल्याटिन अमेरिकी देशहरुसँगको सम्बन्धमा सुधार आउन सकेको छैन । यस्तो अवस्थामा हुन लागेको उहाँको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको कतिपय विश्लेषकहरुको भनाई छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि संघिय सरकार कहिल्यै पनि कुनै योजना बनाएनन्: कानुन मन्त्री यादव
प्रदेश

वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि संघिय सरकार कहिल्यै पनि कुनै योजना बनाएनन्: कानुन मन्त्री यादव

अब नेपाली र थाई खाना एउटै छाना मुनी
अर्थ

अब नेपाली र थाई खाना एउटै छाना मुनी

अस्ट्रेलियामा काम पाइएन भनेर चिन्ता गर्न छोडौ साइकल चलाएरै कमाउन सकिन्छ घण्टाको १५ देखि २० डलर
अन्तराष्ट्रिय

अस्ट्रेलियामा काम पाइएन भनेर चिन्ता गर्न छोडौ साइकल चलाएरै कमाउन सकिन्छ घण्टाको १५ देखि २० डलर

एनआरनए मार्फत मुनलाइट ग्रोसरीको कोरोना प्रभाबित बिद्यार्थीलाई खाद्यन्न सहयोग
अन्तराष्ट्रिय

एनआरनए मार्फत मुनलाइट ग्रोसरीको कोरोना प्रभाबित बिद्यार्थीलाई खाद्यन्न सहयोग

अस्ट्रेलियामा फिसिंग ।
अन्तराष्ट्रिय

अस्ट्रेलियामा फिसिंग ।

मोदी पुनरागमनको नेपालमा असर
अन्य

भारतले ल्यायो अध्यादेश : गरिबलाई नि:शुल्क ग्यास, किसानलाई मासिक भत्ता, गरिबलाई तीन महिनासम्म चामल/गहुँ निशुल्क

Next Post
श्रमदान गरेर सडक स्तरोन्नति

श्रमदान गरेर सडक स्तरोन्नति

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist