बुधबार, फाल्गुन १९, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

ग्रामीण पत्रकारिता तालीम

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २७, २०७४
0

नेपालगन्ज, २७ फागुन । 

ग्रामीण क्षेत्रका मुद्दालाई स्थानीय बासिन्दाकै कलमबाट सञ्चार माध्यममा समेट्ने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित तीनदिने ग्रामीण पत्रकारिता तथा उद्घोषण तालीम शनिबार सकिएको छ ।

डुडुवा गाउँपालिका कार्यालयको आयोजनामा लक्ष्मीनारायण क्रियसन प्रा.लि. काठमाडौँ तथा अवधि पत्रकार संघ, नेपालगन्जद्वारा सञ्चालित तालीम समापन समारोहमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तालीममा सिकेका ज्ञान व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।

तालीममा पत्रकारिताका आधारभूत पक्षबारे जानकारी गराइएको र लेखनकला सिकाइएको तालीमका संयोजक सूर्यलाल यादवले जानकारी दिनुभयो । तालीमलाई वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, नीरज गौतम, लियाकत अली, अक्षरी पोखरेल, सन्तोष रेग्मी, मल्टिमिडिया विज्ञ सन्तकुमार बर्मा र सूर्यलाल यादवले सहजीकरण गर्नुभएको थियो । तालीममा गाउँपालिकाका सबै वडाका गरी ४५ जनाको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

न्यायालयबाट कहिलेकाहीँ अनुपयुक्त निर्णय आउँछ, तर जे भए पनि हाम्रो राजनीति सिद्धिदैन : प्रधानमन्त्री
कर्णाली प्रदेश

न्यायालयबाट कहिलेकाहीँ अनुपयुक्त निर्णय आउँछ, तर जे भए पनि हाम्रो राजनीति सिद्धिदैन : प्रधानमन्त्री

बलात्कार महिलाको मुद्दा हो ?
पत्रपत्रिका

बलात्कार महिलाको मुद्दा हो ?

दुवैतिरबाट देउवालाई प्रधानमन्त्रीको अफर छ नि ! तर … : विमलेन्द्र निधि (अन्तर्वार्ता)
अन्तर्वार्ता

दुवैतिरबाट देउवालाई प्रधानमन्त्रीको अफर छ नि ! तर … : विमलेन्द्र निधि (अन्तर्वार्ता)

बाँके खोलामा मनलाग्दी उत्खनन
पत्रपत्रिका

बाँके खोलामा मनलाग्दी उत्खनन

प्रधानमन्त्रीको अभिमान : सबैलाई अपमान
पत्रपत्रिका

प्रधानमन्त्रीको अभिमान : सबैलाई अपमान

कलिला मनमा हिंसाको छाप
पत्रपत्रिका

कलिला मनमा हिंसाको छाप

Next Post
निर्माण व्यवसायीको गुनासो

निर्माण व्यवसायीको गुनासो

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist