बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

तिलोत्तमाले सरकारलाई स्थानीय कानून बुझायो

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २६, २०७४
0
तिलोत्तमाले सरकारलाई स्थानीय कानून बुझायो

बुटवल, २६ फागुन । 

तिलोत्तमा नगरपालिकाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीय कानुन बुझाएको छ ।

नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित भएपछि नगरपालिकाले त्यसको जानकारी संघीय सरकारलाई गराएको हो ।

फागुन छ गते राजपत्रमा प्रकाशित स्थानीय कानुन नगरपालिकाले फागुन ९ गते प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको थियो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ को उपदफा ४ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि र मापदण्ड प्रदेश सरकार र नेपाल सरकारलाई पठाउनुपर्ने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार तिलोत्तमाले मुलुकमैं पहिलो पटक स्थानीय कानुन राजपत्रमा प्रकाशित गरी त्यसको जानकारी सरकारलाई गराएको हो । स्थानीय कानुनको संगालो बुझाउन तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य सुरेन्द्र श्रीलगायत प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।

नगरपालिकाका विभिन्न काम लिएर काठमाडौं पुगेको टोलीले सोही क्रममा स्थानीय कानुन प्रधानमन्त्री ओलीलाई बुझाएको हो । त्यसक्रममा तिलोत्तमा नगरप्रमुख घिमिरेले स्थानीय कानुनका साथै ठूला विकासका आयोजना समेटिएको प्रतिवेदन र नगरपालिकाको मासिक मुखपत्र ‘तिलोत्तमा सन्देश” समेत प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको थियो ।

तिलोत्तमा नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (३) अनुसार प्रकाशित तिलोत्तमा राजपत्रमा ‘तिलोत्तमा नगरपालिकाका केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन, केही सार्वजनिक लिखत प्रमाणिकरण र प्रकाशन (कार्यविधि) ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, एफ.एम. रेडियो (व्यवस्थापन तथा संचालन) कार्यविधि ऐन तथा शिक्षा नियमावली–२०७४ छन् ।

यस्तै, तिलोत्तमा नगरपालिकाको (कार्यसम्पादन) नियमावली, नगरसभा सञ्चालन कार्यविधि, बैठक सञ्चालन कार्यविधि, बजार अनुगमन निर्देशिका, पदाधिकारीको आचारसंहिता पनि राजपत्रमा प्रकाशित गरिएको छ । नगरपालिकाले नेपालको संविधान २०७२ ले दिएको अधिकार क्षेत्रमा रही स्थानीय कानुन निर्माण गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान
प्रदेश

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

साउन ८ गतेबाट विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय
प्रदेश

तत्काल स्कुल बन्द नगर्ने सरकारको निर्णय

प्रदेशसभा बैठक अवरुद्ध
प्रदेश

प्रदेश २ प्रदेश सभा बैठक : साँसदहरु द्वारा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न नसकिएकोमा सरकारलाई निकम्माको संज्ञा

प्रदेश २ मा माओवादी केन्द्र त्याग गरेका चारजना प्रदेश सांसद बर्खास्त
प्रदेश

प्रदेश २ मा माओवादी केन्द्र त्याग गरेका चारजना प्रदेश सांसद बर्खास्त

महोत्तरीको मनरासिस्वा नगरपालिकामा किशोरीलाई बर्षौदेखि यौनशोषण गर्दै आएको रहस्य खुलासा(भिडियो सहित हेर्नुस् )
प्रदेश २

महोत्तरीको मनरासिस्वा नगरपालिकामा किशोरीलाई बर्षौदेखि यौनशोषण गर्दै आएको रहस्य खुलासा(भिडियो सहित हेर्नुस् )

Next Post

प्रथम कर्णाली कपको उपाधि सुर्खेतलाई

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist