शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

साहित्य सिर्जनामा काँग्रेसका युवा नेता

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २६, २०७४
0
साहित्य सिर्जनामा काँग्रेसका युवा नेता

काठमाडौँ, २६ फागुन । 

नेपाली काँग्रेसको राजनीतिमा सक्रिय युवा विद्यार्थीले साहित्य सिर्जना गरी सुनाउने कार्यक्रमलाई पुनः निरन्तरता दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि अन्तरसंवाद समूह स्थापना गरी साहित्यमार्फत् लोकतन्त्रको स्थापनाका लागि अभियान चलाइएको थियो । लोकतन्त्र स्थापनापछि अभियान पनि बन्द भएको थियो । युवा काँग्रेसको यो साहित्यिक अभियान आज वाल्मीकि विद्यापीठबाट फेरि शुरु भएको छ ।

कार्यक्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले साहित्य, कला, दर्शन अध्ययन तथा सिर्जनामा युवावर्ग लाग्नुपर्नेमा जोड दिनुभयो । “यस्ता साहित्यिक अभियानले राजनीतिक शुद्धीकरणमा सहयोग गर्छ, राजनीति गर्ने युवालाई पनि रचनात्मक बनाउँछ, अबको राजनीति आर्थिक र सामाजिक परिवर्तनका लागि हुनुपर्छ”–उहाँले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिसभाका सांसद बद्री पाण्डे, प्रतिनिधिसभाका सांसद प्रकाश स्नेही, प्रदेशसभा सदस्य बिजुला बर्मा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, समूहका संस्थापक अध्यक्ष मनोजमणि आचार्य, संयोजक डिल्लीराम सुवेदीलगायत ३० युवा राजनीतिकर्मीले रचना पाठ गर्दै अबको राजनीति पनि सिर्जनात्मक हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा समूहका सदस्य एवं ठाकुरराम बहुमुखी क्याम्पसका उपप्राध्यापक स्वर्गीय ताराबहादुर थापाको स्मृतिमा मौनधारणसमेत गरियो । कार्यक्रमलाई प्रत्येक हप्ताको शनिबार निरन्तरता दिइने सो अवसरमा जानकारी गराइयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन
प्रदेश २

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन

१४ र १५ वर्षीया दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला
प्रदेश २

महोत्तरीमा एक महिलाको मृत्यु ।।

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।
प्रदेश २

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।

पुनर्नियुक्ति पाएका ४ मन्त्रीले लिए शपथ
राजनीति

पुनर्नियुक्ति पाएका ४ मन्त्रीले लिए शपथ

स्वास्थ्यकर्मी गिरेन्द्र झा लाई सुप्रवल जनसेवा पदक
समाचार

स्वास्थ्यकर्मी गिरेन्द्र झा लाई सुप्रवल जनसेवा पदक

पत्रकार महासंघको निर्वाचन : कुन जिल्लामा कसले जिते ? हेर्नुहोस् सूचि सहित
राष्ट्रिय

पत्रकार महासंघको निर्वाचन : कुन जिल्लामा कसले जिते ? हेर्नुहोस् सूचि सहित

Next Post
तिलोत्तमाले सरकारलाई स्थानीय कानून बुझायो

तिलोत्तमाले सरकारलाई स्थानीय कानून बुझायो

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist