शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मोटरसाइकल चोरीमा संलग्न चार पक्राउ

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २६, २०७४
0
मोटरसाइकल चोरीमा संलग्न चार पक्राउ

बर्दिवास, २६ फागुन  । 

इलाका प्रहरी कार्यालय बर्दिवासले चोरीका मोटरसाइकलसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ ।

मोटरसाइकल चोरीमा संलग्न सर्लाहीको हरिऔन–२ का २० वर्षीय नागेन्द्र महतो, हरिऔन–३ का १८ वर्षीय रमेश कुशवाहा, २० वर्षीय सरोजकुमार महतो र १८ वर्षीय सञ्जय महतोलाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले बर्दिवास औरहीरोडस्थित सूर्या आर्ट्सबाट एक महिनाअघि चोरिएका दुई मोटरसाइकल र अर्को एक मोटरसाइकल सर्लाहीको हरिऔन नगरपालिकाको २ र ३ नम्बर वडाबाट फेला पारेको थियो ।

चोरीका घटना बढ्दै गएपछि विशेष टोली नै बनाएर थालिएको अनुसन्धानबाट उनीहरुालाई पक्राउ गर्न सकिएको इप्रका बर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिनुभयो ।

बर्दिवास नगरका बुद्धचोक, लचका र औरही रोडबाट गतभदौ १३ यता हालसम्म १२ वटा मोटरसाइकल चोरी भएका उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव
प्रदेश

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’
प्रदेश

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’

कांग्रेस संसदीय दल बैठक : सांसदहरूको सुझाव- ‘सरकारमा गए आफ्नै नेतृत्वमा’
राजनीति

कांग्रेस संसदीय दल बैठक : सांसदहरूको सुझाव- ‘सरकारमा गए आफ्नै नेतृत्वमा’

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
प्रदेश

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

वेलगाछीमा वर्थिग सेन्टर संचालन
प्रदेश

वेलगाछीमा वर्थिग सेन्टर संचालन

प्राथामिक स्वास्थ्य केन्द्र गौशालालाई क्षयरोग जाँच्ने अत्याधुनिक उपकरण जिन स्पोट प्राप्त
प्रदेश

प्राथामिक स्वास्थ्य केन्द्र गौशालालाई क्षयरोग जाँच्ने अत्याधुनिक उपकरण जिन स्पोट प्राप्त

Next Post
मुख्यमन्त्री पोखरेलले आइतबार विश्वासको मत लिनुहुने

मुख्यमन्त्री पोखरेलले आइतबार विश्वासको मत लिनुहुने

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist