सोमवार, माघ १२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

पहिलो पटक बस पुगेपछि स्थानीयवासी हर्षित

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २५, २०७४
0
पहिलो पटक बस पुगेपछि स्थानीयवासी हर्षित

अर्घाखाँची, २५ फागुन । 

सम्भवतः नेपालकै सबैभन्दा ठूलो नगरपालिका अर्घाखाँची शितगंगा नगरपालिका–९ को सिस्ने खोलामा पहिलो पटक बस पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् ।

पहिलो पटक आफ्नो गाउँमा बस पुग्दा स्थानीयवासी नाच्दै गाउँदै बस चालक, सहचालक तथा वडा अध्यक्ष भीम केसीलाई फूलमाला लगाएर भव्य स्वागत गरेका थिए ।

चुनावको बेला विकास निमार्णको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएका वडाअध्यक्ष केसीले आफ्नो प्रतिबद्धता पूरा गरेको भन्दै स्थानीयवासी खुशी भएका छन् ।

प्रत्येक दिन दिउँसोको ३ः३० बजे चन्द्रौटा, धानखोला हुँदै सिस्नेखोलाका लागि बस छुट्ने भएको छ ।

आफू निवार्चित भएपछि धानखोलादेखि सिस्ने सम्मको बाटो फराकिलो गर्ने कार्य सम्पन्न गरी बस सञ्चालनमा ल्याएको अध्यक्ष केसीले बताउनुभयो । अहिले नगरपालिकाको मापदण्डअनुसारको बाटो र नाला निर्माण गर्ने कार्य अगाडि बढिरहेको छ ।

बाटो फराकिलोसँगै ठाउँ÷ठाउँमा तटबन्ध निर्माण र हिम पाइप बिछ्याउने काम हुँदै गरेको छ । विकास निमार्णमा पछाडि परेको यो क्षेत्रमा अहिले भने जनताका आशा पलाएको छ । बाटो निर्माण, पशु कृषि अनुदान जस्ता विकास निर्माणका धेरै काम यहाँ भइरहेको छ ।

शितगंगा नगरपालिकाकै महत्वपूर्ण मानिने उक्त ट्र्याक बैरिया, सिमलपानी ,चाक्ला, सिद्धारा हँुर्दै आउने भएकाले त्यसको स्तरवृद्धि सम्पन्न भएसँगै सिस्ने खोलासम्म बस सञ्चालन गरिएको हो । निकट भविष्यमै शितगंगा नगरपालिकाको रिङरोड बनाउने योजना रहेकाले पनि त्यो बाटोलाई महत्वका साथ लिने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पहिचान र अधिकारको एजेन्डा तय गर्दै सम्पन्न भयो ओबिसीको महाधिवेशन
प्रदेश २

पहिचान र अधिकारको एजेन्डा तय गर्दै सम्पन्न भयो ओबिसीको महाधिवेशन

औरही: टिपरको ठक्करबाट दुई जनाको मृत्यु
प्रदेश

औरही: टिपरको ठक्करबाट दुई जनाको मृत्यु

नेकपाकाे जिल्ला सचिव दिपक यादवलाई शपतग्रहण
प्रदेश

नेकपाकाे जिल्ला सचिव दिपक यादवलाई शपतग्रहण

पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित
प्रदेश २

पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित

जागीरको अवसर
प्रदेश

जागीरको अवसर

धनुषामा १३ वर्षीया बालिका सामूहिक बलात्कृत
प्रदेश

११ वर्षीया बालिका बलात्कृत, बुवाका साथी पक्राउ

Next Post
डडेल्धुरामा एक दर्जन पक्की मोटरेवल पुल निर्माण हँुदै

डडेल्धुरामा एक दर्जन पक्की मोटरेवल पुल निर्माण हँुदै

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist