बिहिबार, माघ ८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

कृष्ण बहादुर महरा सभामुख बन्ने तयारीमा

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २४, २०७४
0
कृष्ण बहादुर महरा सभामुख बन्ने तयारीमा

काठमाडौ, २४ फागुन ।

वाम गठबन्धनले प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रकातर्फबाट कृष्ण बहादुर महरालाई पठाउने तयारी गरेको छ । वाम गठबन्धनले शुक्रबार गरेको कुराकानीका आधारमा उम्मेदवारी दिने समयसम्म नबदलिए महरा नै सभामुख बन्ने करिव करिव पक्का भएको छ ।

सभामुख चयनका लागि शुक्रबार सूचना दर्ता र शनिबार प्रतिनिधिसभा बैठकमा निर्वाचन गर्ने कार्यक्रम छ ।

सभामुखमा एमालेका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङले पनि दाबी गरेका छन् भने यसअघि दुइटा संविधानसभाको अध्यक्षको रूपमा नेतृत्व गरिसकेकाले अनुभवका अाधारमा पनि प्रतिनिधिसभालाई प्रभावकारी बनाउन उनकाे भूमिका बलियाे हुने एमालेकाे दावी छ । तर, वामएकतापछि मुख्य पदहरू बाँडफाँट गर्दा सभामुख आफूले पाउनुपर्ने अडान माओवादी केन्द्रकाे छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका रामबहादुर थापाले भोली बिहान सम्ममा यस विषयमा अन्तिम निर्णय लिने बताइएको छ ।

सभामुखका लागि माओवादीबाट कृष्णबहादुर महराले रुची देखाएपनि बाहिर देखिने गरि लबिङ भने गरेका छैनन् । राष्ट्रपति, उपराष्ट्रपतिसँगै सभामुख पदमा समेत ओनसरी घर्तीलाई दोहोर्याउने बताईएपनि सफल कार्यकाल पुरा गरेकी घर्तीले आफु सभामुख पदको आकांक्षी नरहेको बताएकी छन् ।

महरासँगै माओवादीमा नेता, देब गुरुङ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुषाल, लेखराज भट्ट लगायतको सभामुख पदका लागि चर्चा भएको थियो । अर्का नेता गिरिराजमणी पोखरेलको समेत सभामुखमा चर्चा भएपनि उनी शिक्षा मन्त्रालय पाउने भएपछि सरकारमा जाने भएका छन् । पोखरेलकै लागि भनेर एमालेको भागमा परेको शिक्षा मन्त्रालय नेता नारायणकाजी श्रेष्ठले माओवादीमै फिर्ता ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।
अर्थ

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी
प्रदेश

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता
प्रदेश

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता

वडास्तरको विरोध प्रर्दशन थप व्यापक बनाउन कांग्रेसको अपिल
राजनीति

वडास्तरको विरोध प्रर्दशन थप व्यापक बनाउन कांग्रेसको अपिल

कलिला मनमा हिंसाको छाप
पत्रपत्रिका

कलिला मनमा हिंसाको छाप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अब आफनै भवनमा सञ्चालन
प्रदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अब आफनै भवनमा सञ्चालन

Next Post
एमाले–माओवादी पार्टी एकता ९ बैशाखमा

एमाले–माओवादी पार्टी एकता ९ बैशाखमा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist