बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

भूकम्प प्रतिरोधि विद्यालय निर्माण

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २४, २०७४
0
लायन्स क्लबले चार करोड ५० लाखमा विद्यालय भवन बनाउने

कञ्चनपुर, २४ फागुन । 

दातृ निकायको सहयोगमा जिल्लामा दशवटा भूकम्प प्रतिरोधि विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

विल्ड अन नेपाल र विद्यालयको साझेदारीमा तीन कोठे दश वटा विद्यालय भवन निर्माण भइरहेको छ । भौतिक पूर्वाधारको अभाव खेप्दै आएका आधारभूत विद्यालयलाई प्राथमिकतामा राखी भवन निर्माण भइरहेको विल्ड अनका धनगढी कार्यालय प्रमुख निर्मला चौधरीले बताउनुभयो ।

शुक्लाफाँटा नगरपालिकामा सातवटा तथा लालझाडी गाउँपालिकामा तीनवटा विद्यालय भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि विल्ड अनले फलामे छड, सिमेन्ट, दक्ष डकर्मी, प्राविधिक, फलामे झ्याल, भेन्टिलेसन गरी रु २२ लाखदेखि रु २५ लाखका दरले विद्यालयलाई सहयोग उपलब्ध गराएको छ । विद्यालयले ढुंगा, गिट्टी, बालुवा र जनश्रमदानको व्यवस्था गरेका छन् ।
“अधिकांश विद्यालय निर्माण अन्तिम चरणमा पुगेको छ,” चौधरीले भन्नुभयो । निर्माणाधीन दशवटा विद्यालयसँगै हालसम्म कञ्चनपुरमा ३९ वटा विद्यालय भवन निर्माण गरिएको उहाँले बताउनुभयो । विल्ड अनकै सहयोगमा कैलालीमा ११८ वटा विद्यालय भवन निर्माण भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै
अर्थ

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

एकजना विद्यार्थीमाथि आक्रमण
प्रदेश

एकजना विद्यार्थीमाथि आक्रमण

कुटपिट अंगभंग मुद्दाका फरार प्रतिबादी १५ वर्षपछि प्रहरीको फन्दामा 
प्रदेश २

कुटपिट अंगभंग मुद्दाका फरार प्रतिबादी १५ वर्षपछि प्रहरीको फन्दामा 

Next Post
पचास हजार घर पुनःनिर्माणका लागि भारतले सहयोग गर्ने

पचास हजार घर पुनःनिर्माणका लागि भारतले सहयोग गर्ने

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist