सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

विश्वका यी हुन् शीर्ष १० अर्बपति महिलाहरुः २५६ जना सूचीमा परे

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २३, २०७४
0
विश्वका यी हुन् शीर्ष १० अर्बपति महिलाहरुः २५६ जना सूचीमा परे

काठमाडौँ, २३ फागुन ।

यो वर्ष अर्बपतिहरुको सूचीमा अर्को रेकर्ड बनेको छ । विश्वभरको अर्बपति हुने महिलाहरुको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको छ । सन् २०१८ मा सबैभन्दा धेरै २५६ जना महिला अर्बपति सूचीमा अटाएका छन् । तिनको सम्पत्तिको कुल योग १० खर्ब अमेरीकी डलर रहेको छ । यो मूल्य अघिल्लो वर्षभन्दा २०% बढी हो ।

सूचीको शीर्षमा रहेका अधिकाशं महिलाले अंशमा सम्पत्ति पाएको भएपनि एक चौथाई अर्बपति महिलाले भने आफ्नै बलबुतामा सो स्थान बनाएका हुन् । स्वनिर्मित अर्बपति महिलाहरुको सङ्ख्या अघिल्लो वर्ष ५६ बाट बढेर यो वर्ष ७२ पुगेको छ ।

एलिस वाल्टनले विश्वको सबैभन्दा धनी महिलाको ताज पाएकी छिन् । उनको सम्पत्ति ३३.८ अर्ब डलरबाट बढेर ४६ अर्ब डलर भएको छ । वालमार्टका संस्थापक स्याम वालमार्टकी एकमात्र छोरी एलिस समग्र अर्बपतिको सूचीमा १६ औं स्थानमा रहेकी छिन् । पछिल्लो समय एमेजनसँगको प्रतिस्पर्धामा वालमार्टले निक्कै आक्रामक कदमहरु चालिरहको छ । केही अघि उसले बजफिडको सहकार्यमा भाञ्छा उत्पादनहरु शुरु गरेको छ साथै यसले कपडाको छुट्टै ब्राण्ड शुरु गर्ने वाला छ ।

वाल्टनले अघिल्लो वर्षकी सबैभन्दा धनी लोरियलकी उत्तराधिकारी लिलियन बेटेनकोटको शीर्ष स्थान लिएकी छिन् । बेटेनकोटको सेप्टेम्बर २०१७ मा ९४ बर्षको उमेरमा निधन भयो । उनको सम्पत्ति पाएकी उनकी एकमात्र सन्तान फ्रान्स्वा बेट्टेनकोर्ट मेयेर्स दोश्रो स्थानमा रहेकी छिन् । उनले आफ्नी आमाबाट अघिल्लो वर्ष अशंमा पाएको सम्पत्तिमा बृद्धी गरेपनि वाल्टनको सम्पत्तिमा भएको उल्लेख्य बृद्धीका कारण उनी दोश्रो धनी बन्न पुगिन् ।

मेयेर्सको सम्पत्ति सो विशाल सौन्दर्य उद्योगको ३३% सेयरबाट आएको हो । लोरियल फ्रान्स्वाको हजुरबुवा युजिन स्कुलरले सन् १९०९ मा स्थापना गरेका थिए । उनको नेतृत्वमा सो उद्योग पेरिसका हजामहरुलाई कपाल रङ्गाउने उत्पादन बेच्ने सामान्य उद्योगबाट घरेलु नामको रुपमा स्थापित भएको थियो ।

तेस्रो स्थानमा छिन् २५ अर्ब अमेरी डलरकी मालिक सुस्यान क्लेट्टेन । उनको सम्पत्ति भनेको मुख्यत वीएमडब्लुमा रहेको उनका नाममा अंश आएको शेयर हो ।

धनी महिलाको शीर्ष १० मा रहेका ८ जनाले सम्पत्ति अशंमा पाएका हुन् । बाँकी दुई अष्ट्रेलियाकी गिना रिनेहार्टले फलाम प्रशोधनबाट सम्पत्ति आर्जन गरेकी हुन् भने अमेरीकी अविगायल जोनसनले परिवारबाटै पाएको सामान्य व्यवसायलाई आफ्नो नेतृत्वमा बृहद बनाएकी हुन् ।

आफ्नो प्रयासबाट अर्बपति हुन चाहने महिलाहरुको लागि अमेरीका र चीन दुई ठाँउ उपयुक्त देखिन्छ । स्वनिर्मित महिलाहरुको दुई तिहाई महिलाहरु यीनै दुई देशका रहेका छन् ।

४२ महिलाहरु पहिलो पटक यो सूचीमा परेका हुन् । यसमा दुई अमेरिकी आप्रवासीहरु जयश्री उल्लाल र इरेन ओज्मेन रहेका पनि रहेका छन् । १.३ अर्ब डलर सम्पत्तिकी रहेकी जयश्री लण्डन जन्मिएकी हुन र भारतमा हुर्किएकी हुन् । त्यसपछि अध्ययनको लागि उनी अमेरीका गइन् । उनले सिस्को प्रणालीमा एक दशक बिताएपछि कम्प्युटर सञ्जाल संस्था अरिस्टा सञ्जालमा जोडिइन् । सो संस्थामा उनले सन् २००८ बाट प्रमुख कार्यकारी अधिकृतको पद सम्हालेपछि उनको सम्पत्ति बढेको हो ।

त्यस्तै टर्की मुलकी इरेन ओजमेन पनि अध्ययनकै लागि अमेरीका गएकी थिइन् । नेभाडा विश्वविद्यायालबाट एमविए गरेपछि उनले सियरा नेभाडा कोर्प प्रवेश गरिन् । तीन वर्षपछि सन् १९९४ मा उनले आफ्नो पति फतिहसँग मिलेर सो सस्थानै किनिन् । तिनको नेतृत्वमा सो सस्था २० जनाको समूहबाट बढेर ३००० कर्मचारीयुक्त संस्था भएको छ ।

१.५ अर्ब डलर सम्पत्ति रहकी ओजमेन हाल उक्त संस्थाको अध्यक्ष हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु
अर्थ

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी
अर्थ

बहु प्रतिक्षित देशको एक मात्र रेल सेवा ‘जनकपुर-जयनगर रेल्वे’ यहि माघको अन्तिम साता देखि संचालनमा आउँदै

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी
अर्थ

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी

अवैध मदिरा भट्टी नष्ट
अर्थ

अवैध मदिरा भट्टी नष्ट

महोत्तरी : ५ सय किलोग्राम मटर (केराउ) बरामद
अर्थ

महोत्तरी : ५ सय किलोग्राम मटर (केराउ) बरामद

बर्दिवास नगरपालिकामा एकैसाथ ७ डिपबोरिङ जडानको काम सुरु
अर्थ

बर्दिवास नगरपालिकामा एकैसाथ ७ डिपबोरिङ जडानको काम सुरु

Next Post
एमाले भित्रै खैलाबैला ! ‘विद्याको पक्षमा मत नदिने अष्टलक्ष्मी शाक्यको घोषणा’

एमाले भित्रै खैलाबैला ! 'विद्याको पक्षमा मत नदिने अष्टलक्ष्मी शाक्यको घोषणा'

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist