आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

दुर्इ कोरियाको एकता गरेर इतिहास रच्ने उत्तर कोरियाली नेता किमको घोषणा

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २३, २०७४
0
दक्षिण कोरियाका विशेषदूत र उत्तर कोरियाली नेता भेटवार्ता, अन्तर कोरियाली उच्चस्तरीय बैठकबारे कुराकानी

सोल, २३ फागुन।

उत्तर कोरिया र दक्षिण कोरियाबीच अर्को महिना शिखर सम्मेलमा जुट्ने भएका छन्। सम्मेलमा दुबै देशका राष्ट्रपतिको सहभागित हुने छ।

उत्तर कोरिया पुगेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतसँगको छलफल पछि यस्तो सहमति भएको हो।

सोमबार भएको भेटवार्तामा दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनका विशेषदूत राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ युइ–योङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच सोमबार भेटवार्ता भएको थियो।

करिब एक दशकपछि पहिलो पटक उत्तर कोरिया पुगेका यति उच्चतहका अधिकारी र नेता उनबीच भएको भेटवार्तामा दुई कोरियाबीच शिखर सम्मेलन गर्ने सहमति भएको समाचारमा बताइएको छ।

उत्तर कोरियाको समाचार समिति, केसिएनएले भेटवार्तामा सर्वोच्च नेता किमले दक्षिण कोरियाली टोलीसँग खुला दिलले कोरियाली प्रायद्वीमा शान्ति र स्थायीत्वका लागि कुरा गरेको जनाएको छ।

उनले वार्ताका क्रममा उत्तर र दक्षिणको एकतामा जोड दिँदै एकीकरणको नयाँ इतिहास लेख्ने भन्द् तयसका लागि अाफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने बताएको समाचारमा उल्लेख छ।

उनले अागामी महिना हुने दुर्इ देशबीचको शिखर सम्मेलनमा सन्तोषजनक सम्झौता हुने विश्वास व्यक्त गरेका छन्।

यसैबीच उत्तर कोरियाली राष्ट्रपतिसँगको भेटपछि दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ युइ–योङले उत्तर कोरिया परमाणु सम्बन्धि वार्ताका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्।

‘अाफ्नो देशको सुरक्षामा कुनै खतरा नभए र उसको सुरक्षाको ग्यारेन्टी दिएमा उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने प्रतिवद्भता जनाएको छ,’ उनले भने।

चुङले पनमुन्जोममा अप्रिलको अन्त्यमा दुर्इ देशबीच शिखर सम्मेलन हुने जानकारी दिए। १९५०-५३ सम्म चलेको कोरियाली संघर्षपछि हुन लागेको यो तेस्रो कोरियाली शिखर सम्मेलन हो।

यसअघि सन् २००० र २००७ मा दुर्इ देशबीच शिखर सम्मेलन भएको थियो। पहिलो पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि संघिय सरकार कहिल्यै पनि कुनै योजना बनाएनन्: कानुन मन्त्री यादव
प्रदेश

वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि संघिय सरकार कहिल्यै पनि कुनै योजना बनाएनन्: कानुन मन्त्री यादव

अब नेपाली र थाई खाना एउटै छाना मुनी
अर्थ

अब नेपाली र थाई खाना एउटै छाना मुनी

अस्ट्रेलियामा काम पाइएन भनेर चिन्ता गर्न छोडौ साइकल चलाएरै कमाउन सकिन्छ घण्टाको १५ देखि २० डलर
अन्तराष्ट्रिय

अस्ट्रेलियामा काम पाइएन भनेर चिन्ता गर्न छोडौ साइकल चलाएरै कमाउन सकिन्छ घण्टाको १५ देखि २० डलर

एनआरनए मार्फत मुनलाइट ग्रोसरीको कोरोना प्रभाबित बिद्यार्थीलाई खाद्यन्न सहयोग
अन्तराष्ट्रिय

एनआरनए मार्फत मुनलाइट ग्रोसरीको कोरोना प्रभाबित बिद्यार्थीलाई खाद्यन्न सहयोग

अस्ट्रेलियामा फिसिंग ।
अन्तराष्ट्रिय

अस्ट्रेलियामा फिसिंग ।

मोदी पुनरागमनको नेपालमा असर
अन्य

भारतले ल्यायो अध्यादेश : गरिबलाई नि:शुल्क ग्यास, किसानलाई मासिक भत्ता, गरिबलाई तीन महिनासम्म चामल/गहुँ निशुल्क

Next Post

अधिकतामाझ नैराश्यता

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist