शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

बिनोध चौधरीले एकै वर्षमा कमाए २ अर्ब ३८ करोड रुपैयाँः परे विश्वमै १५ सय ६१औं धनी

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २३, २०७४
0
बिनोध चौधरीले एकै वर्षमा कमाए २ अर्ब ३८ करोड रुपैयाँः परे विश्वमै १५ सय ६१औं धनी

काठमाडौं, २३ फागुन ।

नेपाली व्यवसायी विनोध चौधरी विश्वको १५ सय ६१ औं धनी बनेका छन् । अमेरिकी फोब्र्स पत्रिकाले निकालेको विश्वका २ हजार २ सय ८ अर्बपतिहरुको सूचीमा चौधरी १५ सय ६१ औं स्थानमा परेका हुन् । गत साल उनी धनाढ्य सूचीको १५ सय ६७ औं स्थानमा थिए ।

उनी अहिले ६ स्थान अगाडी परेका हुन् । फोब्र्स अनुसार चौधरीको कूल सम्पत्ति १ अर्ब ५३ करोड अमेरिकी डलर अर्थात् आजको अमेरिकी डलरको मूल्य अनुसार १ खर्ब ५८ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरीद मूल्य १ सय ३ रुपैयाँ ६४ पैसा तोकेको छ । गत साल उनको सम्पत्ति १ अर्ब ३० करोड अमेरिकी डलर थियो । एक वर्षको अबधीमा उनले २३ करोड अमेरिकी डलर अर्थात् २ अर्ब ३८ करोड रुपैयाँ बढी कमाएका छन् ।

चौधरी सन् २०१३ देखि अमेरिकी पत्रिका फोब्र्सको अर्बपति सूचीमा परेका हुन् । चौधरीले अटोबोमाइल, बायोटेक र आयुर्वेद, सिमेन्ट, शिक्षा, विद्युतीय सान, वित्तीय क्षेत्र, स्वास्थ्य, टेलिकम लगायत व्यवसायिक क्षेत्रमा कारोबार गर्दै आएका चौधरीले, गत साल मात्रै सरकारलाई ८ अर्ब रुपैयाँ कर बुुझाएका थिए ।

विनोध चौधरी ग्रप अफ इन्डस्ट्रीजका मालिक हुन् । १९९० सालको भूकम्प गएको २ वर्षपछि चौधरी परिवारले हालको विशाल बजारअगाडी न्युरोडमा वार्षिक २०० रूपैयाँ भाडामा लिएर पसल खोलेको थियो । हाल सीजीभित्रै झन्डै ४० कम्पनी छन् । अघिल्लो संबिधानसभामा एमालेबाट सभाषद बनेका चौधरी, यसपाली काँग्रेसको तर्फबाट सांसद बनेका छन् ।

यो वर्ष फोब्र्सको धनाढ्य सूचीमा २ हजार २ सय ८ जना अटाएका छन् । तीमध्ये १ सय १२ अर्ब अमेरिकी डलरको सम्पत्ति सहित अमेजनका मालिक जेफ बेजोस विश्वकै सबभन्दा धनी बनेका छन् । उनको सम्पत्ति नेपालका सबभन्दा धनी विनोध चौधरीको भन्दा, १ सय १० अर्ब ५० करोड अमेरिकी डलर भन्दा बढी हो । दोश्रो धनी बिल गेट्सको ९० अर्ब र तेश्रो धनी वारेन बफेटको ८४ अर्ब अमेरिकी डलर सम्पत्ति छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

नेपालको आर्थिक विकास र विश्व प्रणालीको विश्लेषण
अर्थ

नेपालको आर्थिक विकास र विश्व प्रणालीको विश्लेषण

धनुषाबाट साढे २५ लाख सहित २ हुण्डी कारोबारी पक्राउ
अर्थ

धनुषाबाट साढे २५ लाख सहित २ हुण्डी कारोबारी पक्राउ

महोत्तरी : गौशालाबाट शसस्त्र प्रहरीका हवलदार १५ हजार घुससहित अख्तियारको फन्दामा
अर्थ

महोत्तरीमा घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार बस्नेतमाथि विशेष अदालतमा मुद्दा दायर

राजनीति स्थायित्व र मुलुकको निकासका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्पः उपप्रधानमन्त्री पोखरेल
अर्थ

राजनीति स्थायित्व र मुलुकको निकासका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्पः उपप्रधानमन्त्री पोखरेल

सीप परियोजना मार्फत स्वरोजगारका निम्ति बैंकिंग सुविधा बारे लोहनामा छलफल
अर्थ

सीप परियोजना मार्फत स्वरोजगारका निम्ति बैंकिंग सुविधा बारे लोहनामा छलफल

Next Post
सडक स्तरोन्नती थालियो

सडक स्तरोन्नती थालियो

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist