सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

यस्तो छ प्रदेश न ५ का जनप्रतिनिधिहरुकाे पारिश्रमिक प्रस्ताव

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २२, २०७४
0
यस्तो छ प्रदेश न ५ का जनप्रतिनिधिहरुकाे पारिश्रमिक प्रस्ताव

बुटवल, २२ फागुन ।

प्रदेश नम्बर ५ को सरकारले स्थानीय तहका पदाधिकारीको सेवा–सुविधा र पारिश्रमिकसम्बन्धी कानुन तयार पारेको छ । प्रदेश मन्त्रिपरिषदले स्वीकृत गरेको विधेयक यही फागुन २७ गतेको प्रदेशसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

नयाँ सेवा–सुविधाअनुसार सबैभन्दा धेरै जिल्ला समन्वय समितिका प्रमुखलाई मासिक ४१ हजार र कम्तीमा गाउँपालिकाका वडाध्यक्षलाई २० हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुखले ४० हजार र उपप्रमुखले ३५ हजार रुपैयाँ पाउनेछन् । यस्तै, नगरपालिकाका प्रमुखले ३५ हजार, उपप्रमुखले ३० हजार र गाउँपालिकाका अध्यक्षले ३० हजार तथा उपाध्यक्षले २५ हजार रुपैयाँ पाउने प्रस्ताव छ ।

५ नम्बर प्रदेशमा चारओटा उपमहानगरपालिका, ३२ ओटा नगरपालिका र ७३ ओटा गाउँपालिका गरी १०९ ओटा स्थानीय तह रहेका छन् ।

प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले स्थानीय तहका पदाधिकारीको सेवा–सुविधा तोक्ने जिम्मा संविधानले प्रदेश सरकारलाई दिएकाले यो प्रस्ताव ल्याइएको बताए । यो प्रस्ताव प्रदेशसभा बैठकबाट पारित भएपछि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पेट्रोल, डिजेलको मूल्य बढ्यो
अर्थ

फेरि बढ्याे पेट्रोल र डिजेलकाे भाउ

सन्दर्भ मधेस बलिदानी दिवस : ‘आन्दोलन गर्ने नेता मन्त्री भए। हामीलाई उनीहरूले के दियो ? बरु हाम्रो छोराले ज्यान दियो’
अन्तर्वार्ता

सन्दर्भ मधेस बलिदानी दिवस : ‘आन्दोलन गर्ने नेता मन्त्री भए। हामीलाई उनीहरूले के दियो ? बरु हाम्रो छोराले ज्यान दियो’

प्रदेश सरकारले मनायो बलिदानी दिवस:   ६० जना शहीद परिवारलाई सम्मान, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा
प्रदेश

प्रदेश सरकारले मनायो बलिदानी दिवस: ६० जना शहीद परिवारलाई सम्मान, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा

प्रदेश २ मा पिछडावर्ग उत्थान विकास समिति गठन, अध्यक्षमा मन्त्री साह
प्रदेश २

प्रदेश २ मा पिछडावर्ग उत्थान विकास समिति गठन, अध्यक्षमा मन्त्री साह

मगही भाषाका अभियन्ता ‘फुलगेन’ले गरे आदर्श विवाह
प्रदेश

मगही भाषाका अभियन्ता ‘फुलगेन’ले गरे आदर्श विवाह

जलेश्वर उद्योग वाणिज्य संघमा सिंह प्यानल विजय
अर्थ

जलेश्वर उद्योग वाणिज्य संघमा सिंह प्यानल विजय

Next Post
डा केसीलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश

डा केसीलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist