शनिबार, माघ १०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मकैको घोगामा दाना नलाग्दा किसान मारमा

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २२, २०७४
0
मकैको घोगामा दाना नलाग्दा किसान मारमा

वीरगञ्ज, २२ फागुन । 

भारतको हैदरावादबाट आयात गरिएको बीउ लगाउँदा मकैको घोगामा दाना नलागेपछि बाराका किसान मारमा परेका छन् ।

निजगढ नगरपालिकाको रतनपुरी र कृषि भवनटोल, कोहलवी नगरपालिकाको नयाँबस्ती र आसामटोल, जितपुुर सिमरा उपमहानगरपालिकाको रामनगर, जैतापुर र डुमरवाना, सिम्रौनगढ नगरपालिकाको बेवापुर, कोर्चोवा र भगवानपुर तथा पचरौता नगरपालिकाको कुडवा र बाजुपट्टिका किसान मारमा परेका छन् ।

यस्तै, आदर्शनगर कोतवाल गाउँपालिकाको चिउटाहा र कोतवाली, बारागढी गाउँपालिकाको पथरा, पिपरा, वसन्तपुर र खोपवा, करैयामाई गाउँपालिकाको करैया, इटहर, बिल्हीलगायत गाउँका किसानले लगाएको करिब दुई हजार हेक्टर क्षेत्रफलमा लगाएको मकैको घोगामा दाना नलाग्दा किसानले करोडौँ रुपैयाँ घाटा व्यहोर्नुपरेको जिल्ला कषि विकास कार्यालयका कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिनुभयो ।

“घोगा लागे पनि दाना नलाग्ने कारणबारे अनुसन्धान भइरहेको छ,” उहाँले भन्नुभयो । जिल्लामा किसानले चार हजार ६३५ हेक्टरमा हिउँदे मकैबाली लगाएका छन् भने त्यसमध्ये दुई हजार हेक्टरमा रहेको मकैको घोगामा दाना नलाग्दा किसानलाई रु दुई करोडभन्दा बढीको घाटा भएको कार्यालयले जनाएको छ ।

सरकारबाट सूचीकृत भएका ड्रागन, बन्नी, श्रेष्ठा, यनएम एच १२४७, ७३१, ७१३ लगायत जातका मकैको घोगामा दाना नलागेको कार्यालयले जनाएको छ । भारतको हैदरावादस्थित निजी बीज उत्पादन कम्पनीबाट नेपाल आयात गरिएका बीउ कलैयास्थित अरविन्द एग्रो सेन्टरले, ड्रागन बन्नी र श्रेष्ठा जातका मकैको बीउ स्थानीय एग्रोभेटले किसानलाई बिक्री गर्ने गरेको पाइएको छ ।

मकैको घोगामा दाना नलागेपछि क्षेत्रीय कृषि अनुसन्धानका निर्देशक रमन पौडेल नेतृत्वको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी सोबारे पीडित किसानसँग जानकारी लिएको छ ।

प्रदेश नं २ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले यसबारेमा छानबिन गरिने बताउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षमा खर्च निकै न्युन : गाडि खरिद र अनुगमन भत्तामै करोडौं खर्च
अर्थ

प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षमा खर्च निकै न्युन : गाडि खरिद र अनुगमन भत्तामै करोडौं खर्च

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत
अर्थ

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।
अर्थ

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।

मिथिला नगरपालिका : विवादको कारण ३ करोडका आयोजना रद्द हुने अवस्थामा
अर्थ

मिथिला नगरपालिका : विवादको कारण ३ करोडका आयोजना रद्द हुने अवस्थामा

उखु खेती ह्वात्तै घटेपछि उद्योगी बीच उखु खरिद गर्न हानाथाप
अर्थ

उखु खेती ह्वात्तै घटेपछि उद्योगी बीच उखु खरिद गर्न हानाथाप

पेट्रोल, डिजेलको मूल्य बढ्यो
अर्थ

फेरि बढ्याे पेट्रोल र डिजेलकाे भाउ

Next Post
ठूलो छाती बनाउन वाम गठबन्धनलाई आग्रह

ठूलो छाती बनाउन वाम गठबन्धनलाई आग्रह

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist