मङ्लबार, माघ ६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मधेशी जनताको समृद्धिका लागि सरकारलाई समर्थन

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २२, २०७४
0
मधेशी जनताको समृद्धिका लागि सरकारलाई समर्थन

बर्दिवास, २२ फागुन  । 

वाम गठबन्धनका नेताले प्रदेश नम्बर २ मा मधेशी जनताको समृद्धिको सपनालाई बल पु¥याउन सरकारलाई समर्थन गरेको बताएका छन् ।

सोमबार महोत्तरीको भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा नेकपा (एमाले) भङ्गाहा नगर कमिटीले आयोजन गरेको ४५ औँ सुखानी सहादत दिवशलाई सम्बोधन गर्दै गठबन्धनका नेताले मधेशी जनताको समृद्धिको सपनालाई बल पु¥याउन संघीय समाजवादी फोरम नेतृत्वको सरकारलाई समर्थन गरिएको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले फोरमको कुनै गुन तिर्न समर्थन नगरिएको स्पष्ट पार्नुभएको थियो । “एमालेका तर्फबाट भन्नुपर्दा फोरमले कुनै गुन लगाएको र सो तिर्नपर्ने स्थिति भने होइन” नेता मण्डलले भन्नुभयो–“तर मधेशी जनताको समृद्धिको जुन सपना छ, त्यसलाई बल पु¥याउन भने बलियो प्रदेश सरकार आवश्यक थियो, हामीले त्यसैलाई बल पु¥याएका हौँ ।”

आफ्नोतर्फबाट मधेशको समृद्धिका लागि भरपुर प्रयत्न हुने एमालेको स्थायी कमिटी सदस्य र पार्टीको प्रदेश संयोजकसमेत रहनुभएका नेता मण्डलले स्पष्ट पार्नुभयो । “हामीले मधेशी जनताको सम्मान गर्दै प्रदेश सरकारलाई समर्थन गरेका छौँ” नेता मण्डलले भन्नुभयो–“अब सबैको सहयोग लिएर अघि बढ्ने काम सरकारको हो ।”

त्यसैगरी, समारोहलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रदेशसभा सदस्य भरतप्रसाद साहले अब छिट्टै दुई दल –एमाले र माओवादी केन्द्रबीच हुने एकीकरणपछि कम्युनिष्ट पार्टी प्रदेशको पहिलो पार्टी हुने बताउनुभयो । आफूहरु प्रदेशमा जनताको समृद्धिको कुरालाई जिम्मेवारीबोध गरेर अघि बढेका बताउँदै नेता साहले प्रदेश सरकारका तर्फबाट पनि त्यस्तै अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शारदा थापा र मञ्जु यादवले सुखानीको सहादत खेर जान नदिने प्रतिबद्धता जनाउनुभएको थियो । विसं २०२९ फागुन २१ गते तत्कालीन पञ्चायती सरकारले जेल सार्ने निहुँमा झापाको सुखानीमा गोली हानेर हत्या गरेका कम्युनिष्ट पार्टीका अगुवा योद्धा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको सम्झनामा आयोजित सो कार्यक्रममा एमाले २ नम्बर प्रदेश कमिटीकी सदस्य सरिता ढुंगाना, एमालेका कार्यबाहक जिल्लाअध्यक्ष शौखीलाल यादव र जिल्लाका पुराना वामपन्थी नेता रामबहादुर रानाले सुखानी सहादत दिवसको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

रमेश यादवको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा महोत्तरी जिल्लाबाट प्रदेशसभामा निर्वाचित सदस्य भरतप्रसाद साह, शारदा थापा र मञ्जु यादवलाई एमाले प्रदेश संयोजक मण्डलले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सोही समारोहमा एमाले भङ्गाहा नगर कमिटीका संयोजक रमेश यादवले नेता मण्डललाई सम्मानित गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

अत्यधिक चिसोका कारण औरही नगरपालिका भित्रका सबै विद्यालयहरु तीन बन्द
प्रदेश २

अत्यधिक चिसोका कारण औरही नगरपालिका भित्रका सबै विद्यालयहरु तीन बन्द

केपी ओली र विष्णु पौडेललाई पार्टी सदस्य समेत नरहने गरी कारबाही : नेकपा (दाहाल–नेपाल) समूह
राजनीति

संविधान र लोकतन्त्रका लागि सडकमा उत्रन प्रचण्ड र माधव नेपालद्धारा आम नागरिकलाई अपील (विज्ञप्ति सहित )

नेकपा लाई सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर फेरि सरकार चलाउ भन्दा जनताको हित हुन्छ कि अहित ?
राजनीति

नेकपा लाई सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर फेरि सरकार चलाउ भन्दा जनताको हित हुन्छ कि अहित ?

प्रदेश २ मा पिछडावर्ग उत्थान विकास समिति गठन, अध्यक्षमा मन्त्री साह
प्रदेश २

प्रदेश २ मा पिछडावर्ग उत्थान विकास समिति गठन, अध्यक्षमा मन्त्री साह

बलिदानी दिवस मनाउन प्रदेश २ मा आज सार्वजनिक विदा
प्रदेश २

बलिदानी दिवस मनाउन प्रदेश २ मा आज सार्वजनिक विदा

ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?
राजनीति

ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?

Next Post
पाकिस्तानी प्रधानमन्त्री र अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता

पाकिस्तानी प्रधानमन्त्री र अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist