शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

चैतमा प्रादेशिक बजेट ल्याउने तयारी, प्रादेशिक गौरवका आयोजना खोज्दै मुख्यमन्त्री

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन १८, २०७४
0
चैतमा प्रादेशिक बजेट ल्याउने तयारी, प्रादेशिक गौरवका आयोजना खोज्दै मुख्यमन्त्री

१८ फागुन, पोखरा । प्रदेश सरकारले आगामी चैतमा पेश्की बजेट ल्याउने तयारी गरेको छ । मन्त्रिपरिषदको पहिलो बैठकले गरेका घोषणा कार्यान्वयन गर्न नीति निर्माणदेखि आयोजना छनोटका लागि मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

प्रादेशिक विकास एवं सुशासन प्रवर्द्धन समितिको शुक्रबार बसेको पहिलो बैठकमा मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषदले गरेका निर्णय कार्यान्वयनका लागि तयारी गर्न र प्रादेशिक गौरवका आयोजनाका खोजी गर्न निर्देशन दिएका छन् ।

पञ्चवर्षीय आवधिक योजना नै बनाएर सरकारलाई गति दिने मुख्यमन्त्रीको तयारी छ । ‘मन्त्रिपरिषदको घोषणा कसरी कार्यान्वयन, प्रादेशक गौरवका आयोजना छनोटदेखि आगामी बजेटसम्म छलफल भयो’ प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले भने ।

चैत अन्तिममा ४ महिने बजेट ल्याउने तयारी छ । बजेट अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले त्यसको तयारी भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बस्नेतले जानकारी दिए । ‘त्यही नीति तथा कार्यक्रमकै आधारमा पहिले ४ महिने बजेट ल्याउने तयारी छ,’ बस्नेतले भने ।

चैतमा ४ महिने बजेट ल्याएर असारमा आर्थिक वर्ष ७५/७६ को बजेट ल्याउने तयारी भइरहेको हो ।

नीति तथा कार्यक्रममा समावेश गर्न प्रादेशिक गौरवका आयोजनाको खोजी गर्ने काम सम्बन्धित मन्त्रालयले गरिरहेका छन् ।

साथै २१ गते बस्ने संसदको बैठकमा पेश गर्न केही कानुनी विधेयक तयार भइसकेका छन् ।

अब प्रत्येक बुधबार ९ बजे मन्त्रिपरिषदको बैठक बस्ने तय भएको छ । ‘नियमित बैठक बसेर अब प्रादेशिक आयोजना तथा कार्ययोजना बनाएर अघि बढ्नेछौं,’ प्रवक्ता बस्नेतले भने ।

४ फागुनमा गठित पहिलो मन्त्रीपरिषद्को बैठकले ५ वर्षभित्र सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्न, उज्यालो प्रदेश कार्यक्रम चलाएर २ वर्षभित्र प्रत्येक गाउँबस्तीमा बिजुली पुर्‍याउने, ५ वर्षभित्र सुविधासम्पन्न क्यान्सर, मुटु र मिर्गौला उपचार केन्द्र स्थापना गर्ने घोषणा गरेको थियो ।

Let's block ads! (Why?)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश २

१४ र १५ वर्षीया दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला
प्रदेश २

महोत्तरीमा एक महिलाको मृत्यु ।।

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।
प्रदेश २

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।

पुनर्नियुक्ति पाएका ४ मन्त्रीले लिए शपथ
राजनीति

पुनर्नियुक्ति पाएका ४ मन्त्रीले लिए शपथ

स्वास्थ्यकर्मी गिरेन्द्र झा लाई सुप्रवल जनसेवा पदक
समाचार

स्वास्थ्यकर्मी गिरेन्द्र झा लाई सुप्रवल जनसेवा पदक

पत्रकार महासंघको निर्वाचन : कुन जिल्लामा कसले जिते ? हेर्नुहोस् सूचि सहित
राष्ट्रिय

पत्रकार महासंघको निर्वाचन : कुन जिल्लामा कसले जिते ? हेर्नुहोस् सूचि सहित

Next Post
पौडेल समूहको बैठक : ‘देउवाको विकल्प छ’ भन्न प्रकाशमानको उम्मेदवारी

पौडेल समूहको बैठक : ‘देउवाको विकल्प छ’ भन्न प्रकाशमानको उम्मेदवारी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist