मुख्य समाचार

कुस्तीमा भारत कै दबदबा, १८ स्वर्ण मध्ये भारत १२, पाकिस्तान ३, श्रीलंका २ र नेपाल १

जनकपुर- १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरधाममा जारी कुस्ती प्रतियोगिताको आज तेश्रो दिन पनि भारतले आफ्नो दबदबा बनाइ...

Read more

संगीता धामीले देशलाइ एतिहासिक स्वर्ण दिलाउँदा खुसीले आँशु थाम्न सकिनन्

जनकपुर- जीतको खुशीमा आँशु रोकिएन संगीनाको जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको कुस्ती खेलमा नेपालको...

Read more

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको कुस्ती प्रतियोगिताको आज मैथिलि परम्परा अनुसार उदघाटन, नेपालले एक रजत र तीन कास्य जित्न सफल

धनुषा २०गते मंसीर इतिहासमै पटक जनकपुरधाममा आयोजना गरिएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको कुस्ती प्रतियोगिताको आज मैथिलि परम्परा...

Read more

सागका लागि जनकपुर तयार, सहभागीलाई मिथिला संस्कृतिअनुसार स्वागत गरिने

जनकपुरधाम– साग अन्तर्गत जनकपुरमा २० मंसिरदेखि हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी पूरा भएको छ। सागको १३ औं संस्करणअन्तर्गत जनकपुरको...

Read more

जनकपुरधाममा आज हर्षोलास साथ विवाहपञ्चमी महोत्सव मनाइँदै, उर्लियो लाखौं जनसागर

प्राचिन मिथिलाको राजधानी तथा वर्तमान प्रदेश २ को राजधानी जनकपुरधाममा आज हर्षोलास साथ विवाहपञ्चमी महोत्सव मनाइँदैछ। त्रेता युगमा भगवान श्री...

Read more

विवाहपञ्चमी अन्तर्गत मटकोर विधि सम्पन्न

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी श्रीसीताराम विवाहपञ्चमी महामहोत्सव अन्तर्गत पाँचौ दिन आज मटकोर विधि सम्पन्न भएको छ । जनकपुरधामको जानकी...

Read more

विवाह पञ्चमी महोत्सव, राष्ट्रपति विद्या देवी भण्डारीको सहभागीता, जानकी लिला प्रदर्शन (फाेटाे फिचर)

जनकपुरधाम । विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत तथा सम्मान गरेकी छन् । विवाहपञ्चमी महोत्सवमा सहभागी...

Read more

रेल चढेर विवाहपञ्चमी मेला हेर्न जाने रहर अधुरै

महोत्तरी, मङ्सिर १३ गते । विवाहपञ्चमी महोत्सवको कुरा उप्कना साथ महोत्तरीको भङ्गाहा नगरपालिका–४ की पानोवती थरुनी रेल चढ्ने कुरा सम्झनुहुन्छ...

Read more

१७ गुणा बढ्यो महिला हिंसा

प्रदेश–२ का आठ जिल्लामा पछिल्लो तीन वर्षमा महिला विरुद्घका हिंसा अत्यासलाग्दो गरी बढेको तथ्यांकले देखाएको छ। -अजय अनुरागी, खाेजपत्रकारिता केन्द्रका...

Read more

ह्याप्पी फैमली टिम व्दारा गरिब, विपन्न परिवारलाई ब्लान्केट वितरण

महेन्द्रनगर ८ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आज ह्याप्पी फैमली टिम काठमाण्डौंको सहयोगमा १सय५० गरिब, विपन्न परिवारलाई ब्लान्केट वितरण गरिएको...

Read more

मन्त्रिपरिषद् पुनर्गठनः ८ मन्त्री बर्खास्त, ९ जना नियुक्त ? (सूचीसहित)

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने...

Read more

बाह्र वर्षमा फर्कियो न्यायको आशा, आलमलाइ पूर्पक्षका लागि थुनामा पठाउने आदेश

रौतहटको यमुनामाई ४, सरुअठाका श्री नारायण सिंहको पाइला पछिल्लो १२ वर्षमा रत्ति पनि डगमगाएन । उमेरले करीब ८० वर्ष पुग्न...

Read more

उपचुनावको मनोनयन : ४ पदमा ६५ जनाको उम्मेदवारी

काठमाडौं , २१ कात्तिक। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार प्रतिनिधिसभाको एक र प्रदेशसभाका तीन वटा निर्वाचन क्षेत्रमा ६५...

Read more

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले गरे पदभार ग्रहण

जनकपुर — प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले बुधबार पदभार ग्रहण गरेका छन् । परियारलाई प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र...

Read more

धनुषाकी डाक्टर रश्मि साह नासाबाट सम्मानित

नेपालको धनुषा जिल्लामा जन्मिएकी डाक्टर रश्मि साह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित भएकी छन् । हाल अमेरिकामा रहेकी साहलाई नासाले...

Read more

थुनछेक बहस पछि अदालतले पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले संघीय संसद् सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउने आदेश गरेको...

Read more

जिउँदै मानिस जलाउने आलमलाई ४५ वर्ष कैद सजायको माग दाबी सहित मुद्दा दर्ता

रौतहट —प्रतिनिधिसभाका निलम्बित सांसद अफताब आलमलाई ४५ वर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालय रौतहटले गरेको छ। कार्यालयले सोमबार जिल्ला...

Read more

सातैवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त : काे काे हुन् प्रदेश प्रमुखहरु हेराैं

महेन्द्रनगर- सातैवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। सोमबार मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखहरु नियुक्त...

Read more

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाण्डाै - सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकाे छ । मन्त्रिपरिषद्काे आइतबारकाे बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त...

Read more

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

जनकपुर- आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठपर्व समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म...

Read more
Page 1 of 30 1230

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.