• हाइलाइटस्
  • राजनीति
  • मनाेरञ्जन
    • गित संगीत
    • फाेटाे ग्यालरी
    • कला
    • बलिउड / हलिउड
    • भिडियो
    • मोडल वाच
    • सिनेमा
  • विशेष
  • पत्रपत्रिका
  • अर्थ/बाणिज्य
  • जीवन शैली
  • खेलकुद
  • सूचना प्रबिधि
  • e-Paper
  • अन्य
    • शिक्षा
    • धर्म संस्कृति
    • फरक संसार
    • स्वास्थ्य
    • पर्यटन
    • समाज
ENGLISH
No Result
View All Result
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Preeti To Unicode
  • Unicode -Nepali Unicode
Invalid Conversion Type   |  
Shrish News
  • हाइलाइटस्
  • राजनीति
  • मनाेरञ्जन
    • गित संगीत
    • फाेटाे ग्यालरी
    • कला
    • बलिउड / हलिउड
    • भिडियो
    • मोडल वाच
    • सिनेमा
  • विशेष
  • पत्रपत्रिका
  • अर्थ/बाणिज्य
  • जीवन शैली
  • खेलकुद
  • सूचना प्रबिधि
  • e-Paper
  • अन्य
    • शिक्षा
    • धर्म संस्कृति
    • फरक संसार
    • स्वास्थ्य
    • पर्यटन
    • समाज
No Result
View All Result
logo
No Result
View All Result

जनकपुर – जलेश्वर – भिटामोड सडक अवरूद्ध

शिरीष समाचारदाता by शिरीष समाचारदाता
April 5, 2018
in मुख्य समाचार, हेडलार्इन
0
जनकपुर – जलेश्वर – भिटामोड सडक अवरूद्ध
93
SHARES
233
VIEWS
Share on FacebookShare on Twitter

 महेश दास

महोत्तरी २०७४ चैत्र २२गते

गएराती भएको वर्षापछि भिटामोड–जलेश्वर–जनकपुर सडक हिलाम्य भएर बिहीबार बिहानैदेखि अवरुद्ध भएपछि उक्त सडक भएर यात्रा गर्ने हजारौं यात्रुुहरु अलपत्र परेका छन्।

निर्माणधीन सडकमा काम गर्ने ठेक्का पाएका ठेकेदार कम्पनीहरूले जथाभाबी माटो भरेर त्यसै छाडेपछि राती परेको वर्षाले अहिले भिटामोड–जलेश्वर–जनकपुर हिलाम्य भएर हिँडनै नसक्ने भएको र बिहिबार बिहानैदेखी उक्त सडकमा सवारी अवागमन अवरूद्ध हुन पुगेको हो ।

सवारी अवागमन अवरुद्ध भएपछि यस सडक भएर यात्रा गर्ने हजारौं विद्यार्थी ,कर्मचारी र सर्वसाधारण यात्रुहरु गन्तव्यमा नपुग्दै अलपत्र परेका हुन्। यातायात अवरुद्ध भएपछि जनकपुर बस स्टैण्ड र भिठामोड बस स्टैण्डमा अहिले यात्रुहरुको भीड अत्याधिक लागेको छ।

बिहीबार बिहानै जनकपुर बस स्टैण्डबाट हिँडेको गाडी भिटामोड–जलेश्वर–जनकपुर सडक खण्डमा हिलोमा फसे पछि बाटो अवरुद्ध भएको बिहिबार बिहान जनकपुर बाट जलेश्वरका लागि घरबाट हिँडेकी जनकपुर ४ घर भएकी सीता पौडेलले बताएकी छिन।यातायात अवरुद्ध भएपछि साना सवारी साधनले भने मनपरि भाडा असुलेर यात्रुलाई ओसार पोसार गर्न थालेपछि सर्वसाधारण यात्रु थप मर्कामा परेका छन्।

अन्य दिन ४० रुपैंयामा जनकपुरबाट भिटामोडसम्म भाडा तिररे यात्रा गर्दै आएको यात्रुहरूसँग बिहीबार बिहानै देखि यातायात अवरुद्ध मौका छोपी यात्रु पिच्छै २ सय ५० रुपैंया देखि ४ सय रुपैंया सम्म भाडा असुलेर तीन पांग्रे टेम्पो र सानो गाडीहरु प्रयोग गरेर यात्रुहरुलाई ओसारेको जनकपुरकै स्थानीय आरती मण्डलले बताईन्।

दुई वटा प्याकेजमा निर्माण भईरहेको उक्त सडकको ३० प्रतिशत मात्र काम सम्पन्न भएकोे र ठेकेदार कम्पनीहरूले माटोकै काममा बढी समय लगाएकोले थोरै मात्र पानी पर्दा पनि यस सडकको अवस्था यस्तो हुन पुगेको हो।

नेपाल सरकारले १८.५६ किमीको उक्त सडक दुई प्याकेजमा निमार्ण गर्ने र त्यसका लागि प्योकज नम्बर १ अन्तर्गत जिरोमाईल देखि ९ किलामिटर सडक श्री प्रतिभा वाई पि जे.भीलाई ४३ करोड ५४ लाख ७२ हजार आठ सय चौहत्तर रुपैंया भ्याट सहितमा ठेक्का सम्झौता गरेको र प्योकज नम्बर २ मा ९ किलोमिटरदेखी १८.५६ किलोमिटर सम्म श्री आशीष पप्पु रोशन जेभीलाई ४९ करोड ८९ लाख २० हजार ७ सय ७ रुपैया भ्याटसहित बजेट निकासा भई ठेक्का सम्झौता गरेको थियो । उक्त सडकको ठेक्का अवधि ३ वर्ष रहेको र सडक २३ मिटर चौडा चार लेनको कालोपत्रे सडक निर्माण हुने जनाइएको छ।

नेपाल सरकारको आर्थिक वर्ष ०७३÷०७४ को बजेट अनुसार भिटामोड जलेश्वर जनकपुर सडक खण्ड हुलाकी राजर्मागको चार लेन कालोपत्र समेत हुनेगरी निर्माण गर्न नेपाल सरकारले निर्णय गरेको र उक्त आयोजनालाई ३६ महिना भित्रै कार्य पूर्णरूपमा सम्पन्न गर्ने २०७३ भदौं २३ मा नेपाल सरकार र प्रतिभा वा.पी.जे.भी. तथा अशीष पप्पू रोशन जे भी गरी दुई वटा कन्सट्रक्सन कम्पनीहरू बीच सम्झौता भएको थियो।

उक्त सडकले यस क्षेत्रको जनकपुर जलेश्वर दुई ठुला शहरहरु पनि जोड्ने प्रमुख सडक रहेको र यसै सडक भएर भारतको विहार राज्यको सितामढी जिल्लाहरुवाट धार्मिक पर्यटक भित्राइ राजस्वमा ठुलो योगदान पुर्याउने मुल सडकको रुपमा रहेको छ।-नागरीकबाट

Posted by Navin Priyadarshi on Wednesday, 4 April 2018

Comments

Comments

Previous Post

धनुषामा बम विस्फोट परि एक महिला घाइते

Next Post

बलिउड स्टार सलमान खानलाई जेल सजाय

Related Posts

सामाजवादी युवा संघमा केन्द्रिय अध्यक्षको हस्तक्षेपपछि प्रदेश कमिटि असन्तुष्ट
राजनीति

सामाजवादी युवा संघमा केन्द्रिय अध्यक्षको हस्तक्षेपपछि प्रदेश कमिटि असन्तुष्ट

December 12, 2019
तेह्रौं साग ऐतिहासिक सफलतासँगै सम्पन्न
खेलकुद

तेह्रौं साग ऐतिहासिक सफलतासँगै सम्पन्न

December 10, 2019
अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकारकर्मीहरु सम्मानित
समाज

अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकारकर्मीहरु सम्मानित

December 10, 2019
कुस्तीमा भारत कै दबदबा, १८ स्वर्ण मध्ये भारत १२, पाकिस्तान ३, श्रीलंका २ र नेपाल १
खेलकुद

कुस्तीमा भारत कै दबदबा, १८ स्वर्ण मध्ये भारत १२, पाकिस्तान ३, श्रीलंका २ र नेपाल १

December 8, 2019
संगीता धामीले देशलाइ एतिहासिक स्वर्ण दिलाउँदा खुसीले आँशु थाम्न सकिनन्
खेलकुद

संगीता धामीले देशलाइ एतिहासिक स्वर्ण दिलाउँदा खुसीले आँशु थाम्न सकिनन्

December 7, 2019
नेपाली सेना श्रीनाथ गणद्वारा धनुषा जिल्लाको फुटबल खेल बिकासमा सह्रानिय योगदान गर्दै
खेलकुद

नेपाली सेना श्रीनाथ गणद्वारा धनुषा जिल्लाको फुटबल खेल बिकासमा सह्रानिय योगदान गर्दै

December 7, 2019
Next Post
धनुषामा बम विस्फोट परि एक महिला घाइते

धनुषामा बम विस्फोट परि एक महिला घाइते

Discussion about this post

ताजा अपडेट

सामाजवादी युवा संघमा केन्द्रिय अध्यक्षको हस्तक्षेपपछि प्रदेश कमिटि असन्तुष्ट

सामाजवादी युवा संघमा केन्द्रिय अध्यक्षको हस्तक्षेपपछि प्रदेश कमिटि असन्तुष्ट

December 12, 2019
तेह्रौं साग ऐतिहासिक सफलतासँगै सम्पन्न

तेह्रौं साग ऐतिहासिक सफलतासँगै सम्पन्न

December 10, 2019
अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकारकर्मीहरु सम्मानित

अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकारकर्मीहरु सम्मानित

December 10, 2019
कुस्तीमा भारत कै दबदबा, १८ स्वर्ण मध्ये भारत १२, पाकिस्तान ३, श्रीलंका २ र नेपाल १

कुस्तीमा भारत कै दबदबा, १८ स्वर्ण मध्ये भारत १२, पाकिस्तान ३, श्रीलंका २ र नेपाल १

December 8, 2019

लोकप्रिय

  • संगीता धामीले देशलाइ एतिहासिक स्वर्ण दिलाउँदा खुसीले आँशु थाम्न सकिनन्

    संगीता धामीले देशलाइ एतिहासिक स्वर्ण दिलाउँदा खुसीले आँशु थाम्न सकिनन्

    56 shares
    Share 22 Tweet 14
  • १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको कुस्ती प्रतियोगिताको आज मैथिलि परम्परा अनुसार उदघाटन, नेपालले एक रजत र तीन कास्य जित्न सफल

    50 shares
    Share 20 Tweet 13
  • नेपाली सेना श्रीनाथ गणद्वारा धनुषा जिल्लाको फुटबल खेल बिकासमा सह्रानिय योगदान गर्दै

    50 shares
    Share 20 Tweet 13
  • सागका लागि जनकपुर तयार, सहभागीलाई मिथिला संस्कृतिअनुसार स्वागत गरिने

    54 shares
    Share 22 Tweet 14
  • SLC Result History in Nepal

    338 shares
    Share 135 Tweet 85
Shirish News

समाचार

समाज
राजनीति
विशेष
खेलकुद़़
प्रवास
अन्तराष्ट्रिय
Unicode Typing
Preeti To Unicode

विजनेश

बजार
पर्यटन
रोजगार
बैँक / वित्त
अटो
सूचना-प्रविधि

मनोरञ्जन

सिनेमा
संगीत
कला
बलिउड / हलिउड
भिडियो
ग्यालरी
  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2018 Shirish News Media | Powered By:The Tech Baron.

No Result
View All Result
  • हाइलाइटस्
  • राजनीति
  • मनाेरञ्जन
    • गित संगीत
    • फाेटाे ग्यालरी
    • कला
    • बलिउड / हलिउड
    • भिडियो
    • मोडल वाच
    • सिनेमा
  • विशेष
  • पत्रपत्रिका
  • अर्थ/बाणिज्य
  • जीवन शैली
  • खेलकुद
  • सूचना प्रबिधि
  • e-Paper
  • अन्य
    • शिक्षा
    • धर्म संस्कृति
    • फरक संसार
    • स्वास्थ्य
    • पर्यटन
    • समाज

© 2018 Shirish News Media | Powered By:The Tech Baron.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In